प्रकाशित मिति : २०२०-०२-२० (अद्यावधिक मित : २०२३-०५-२५)
आयोजनाको प्रभावकारी कार्यान्वयनको लागि आयोजना व्यवस्थापन कार्यालय मातहत स्थापना गरिएका चार वटा विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरुमध्ये  विकेन्द्रीकृत आयोजना सहयोग इकाई कार्यालय, बुटवलले लुम्बिनी  प्रदेश  अन्तर्गतका तपशील बमोजिमका जिल्ला र गाँउ तथा नगरपालिकाहरुमा आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।

विकेन्द्रीकृत आयोजना सहयोग इकाई

 
 
कार्यक्षेत्र
(जिल्लाहरु)

 

गाँउ तथा नगर पालिका (संख्या)

 

गाँउ पालिका

 

नगर पालिका

जम्मा

बुटवल

 

पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु र बर्दिया

 

 

 


 

 

 

 

 

 

 

एक जना राजपत्रांकृत द्वितीय श्रेणीको अधिकृतले नेतृत्व गर्ने यो इकाई कार्यालयमा नेपाल सरकारद्वारा काजमा खटाइएका, करार सेवामा रहेका र परामर्शदाता समेत गरी करिब १९ जना जति विभिन्न तह र श्रेणीको जनशक्ति कार्यरत रहेको छ ।अन्य विकेन्द्रीकृत आयोजना सहयोग इकाईहरु जस्तै यो कार्यालयले पनि आयोजना व्यवस्थापन कार्यालयको निर्देशन र  समन्वयमा आफ्नो कार्यक्षेत्र भित्र कार्यक्रम तथा बजेट तयार गरी आयोजनाका क्रियाकलापहरु सञ्चालन गरिरहेका छ ।